Fri. Mar 29th, 2024

संसद विघटन मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

७ फागुन,काठमाडौ –

संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।

बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।

२०७७ फागुन ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: