Thu. Mar 28th, 2024

धादिङबेसीको अस्थायी कोभिड –१९ अस्पताललाई सामग्री सहयोग


३० बैशाख, धादिङ–


जिल्ला अस्पताल धादिङबेसीले संचालन गरेको अस्थायी कोभिड १९ अस्पताललाई नागरिक समाजले विभिन्न सामग्री सहयोग गरेको छ ।

जिल्लाका नागरिक समाज संस्थाहरुले अस्पताललाई झुल ६० थान, थर्मस १० थान, पानी तताउने भाडो १० थान प्रदान गरेको छ । अस्पतालमा ४२ जना कोरोना संक्रमित उपचाररत छन् ।

२०७८ बैशाख ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: