Tue. Apr 22nd, 2025

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौ

स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन। सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ ।तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन।
कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ। कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए ।अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७ र ०७८ मा अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानीकरण ६२.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले गरेको थियो।

About The Author

अन्य समाचारहरु: