Wed. Oct 27th, 2021

धादिङमा सुरक्षा निकायको फुलपाती पुजा (फोटो फिचर)

धादिङ: जिल्लास्थित तीन सुरक्षा निकायले आज फुलपाती पुजा गरेका छन् । नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले जिल्ला प्रशासन कार्यालय प्राङ्गढमा रहेको देवीको मन्दिरमा संकलन गरेको फुलपाती नलिकण्ठ–१२ स्थित पशुपति नजिकै देवीको मन्दिरमा पु¥याएको छ ।
जिल्लास्थित सुरक्षा निकायका प्रमुख र सरकारी अधिकारीहरुको सहभागितामा फुलपाती भित्र्याउने कार्यक्रममा झिगु नेवा समाजले धिमे बाजा प्रस्तुत गरेको थियो ।

Loading...

अन्य समाचारहरु: