Sat. Apr 27th, 2024

नेपाली काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई मातृ शाेक

धादिङ : पूर्व सांसद एवं धादिङ कांग्रेसका पूर्व सभापति रामनाथ अधिकारीलाई मातृशाेक परेकाे छ । पुर्व सांसद अधिकारीकाे ममतामयी माता टीका कुमारी अधिकारीकाे ८२ बर्षको उमेरमा बिहिवार स्वर्गराेहण भएकाे हाे ।

About The Author

Loading...

अन्य समाचारहरु: