Sat. Jul 27th, 2024

ट्रकको ठक्करबाट कामदारको मृत्यु

धादिङ– धादिङको धुनिबेसी नगरपालिका–९ मा निर्माणधिन सुरुङमार्गमा ट्रकको ठक्करबाट कामदारको मृत्यु भएको छ ।

भारतीय नम्बरको ड्रम ट्रकको ठक्करबाट घाइते भएका सुरुङमार्गमा काम गर्ने धादिङको धुनिबेसीकै कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: