Sat. Jul 27th, 2024

लक्ष्मीपुजामा कस्ले बनाए दामी रङ्गोली ?

धादिङ– लक्ष्मी पुजा अर्थात वर्षभरि पर्ने फरक–फरक चार रात्रिहरु मध्य कात्तिक महिनाको ऐश्वर्यसँग संबन्धित लक्ष्मीपूजाको रात अथवा ‘सुखरात्री’ हो । लक्ष्मीपुजाको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गरि धुमधामका साथ मनाईंन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री–सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । अफिस, पसल, घरको अगाडि जानीनजानी रङ्गोली बनाएर लक्ष्मीलाई खुसी पार्दै लक्ष्मीकै पैतला बनाएर भित्र पुजा कोठासम्म लैजाने चलन छ । धादिङबेसीमा देखिएका रङ्गोली हेरौं ।
तस्बिरहरुः शंकर श्रेष्ठ

About The Author

Loading...

अन्य समाचारहरु: