Sat. Jul 27th, 2024

बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली

काठमाडौ –

आज बागमती प्रदेश,प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहने छ।

बाँकि भु–भागमा मौसम सामान्ययता सफा रहने छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै शुक्रबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

About The Author

Loading...

अन्य समाचारहरु: