Sat. Jul 27th, 2024

नेपाली काँग्रेस धादिङको मतगणना सुरु

धादिङ : नेपाली काँग्रेस धादिङको मतगणना सुरु भएको छ ।

धादिङबेसीमा शनिबार भएको नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनको मतगणना आइतबार दिउँसोबाट सुरु गरिएको हो । निर्वाचनमा कुल दुई हजार एक सय ९७ मतदाता मध्ये दुई हजार एक सय ५६ मत खसेको थियो ।

जिल्ला सभापतिका लागि देउवा पक्षका भीमप्रसाद ढुंगाना र पौडेल पक्षका रामनाथ अधिकारी उम्मेदवार छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: