Sat. Jul 27th, 2024

धादिङको त्रिपुरासुन्दरी माईको मेलामा देखिएको केही फरक दृश्य

शंकर श्रेष्ठ
धादिङ
– झ्याइझ्याई पञ्चेबाजाको तालमा खुडा, खुकुरी र तरबार नाँच। त्यसपछि दियो, कलश, बोकेर शंख, घण्ट बजाउँदै एकहुल भक्तजन जयजयकार गाउँदै थिए। उनीहरूको हाते साङ्लोभित्र पुजारीले देवीको प्रतिमूर्ति बोकेका थिए। सयौं मानिस बाटोको दायाँबायाँ बसेर अविर जात्रा गर्दै थिए। एकवर्ष भित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बोकेको त्रिपुरा सुन्दरी भगवतीको प्रतिमुर्ति धादिङको सल्यानकोट मन्दिरबाट आगिन्चोकको मन्दिरमा सार्दाको रौनक नै छुट्टै हुन्छ । त्यही रमाइलोमा देखिएका केही फरक तस्बिर हेरौं ।

About The Author

Loading...

अन्य समाचारहरु: