Sat. Jul 27th, 2024

माओवादी केन्द्र धादिङले प्रदेश अधिवेशनका लागि प्रतिनिधि टुंग्यायो

धादिङ– नेकपा माओवादी केन्द्र धादिङले प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । धादिङका १३ वटा स्थानीयतहबाट ५९ जना प्रतिनीधिहरु छनोट गरेको हो ।

माओवादी केन्द्रले मंसिर २५ गते प्रदेश अधिवेशन गर्दैछ । २४० जना पार्टी सदस्य बराबर १ जना प्रदेश प्रतिनीधि छनोट गरेको माओवादी केन्द्रले जनाएको छ ।

५९ बाहेक प्रदेश कमिटीमा रहेकाहरु समेत पदेन प्रदेश प्रतिनीधिका रुपमा छनोट हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: