Sat. Jul 27th, 2024

गैसस महासंघ धादिङकाे अध्यक्षमा शालिकराम दुवाडी चयन

धादिङ– गैर सरकारी सस्था महासंघ धादिङकाे अध्यक्षमा शालिकराम दुवाडी चयन भएका छन् । महासंघको साताै अधिबेशनले दुवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा भगवती उप्रेती, सचिबमा शेर बहादुर तामाङ, सहसचिवमा गंगा सुवेदी र काेषाध्यक्षमा चेतनाथ ईटनी चयन भएका छन् ।

सदस्यहरु गुणराज खतिवडा, राम बहादुर नेपाली, संगीता पान्डे विसुराल, ईन्द्रमान शाक्य, ईश्वरी काेईराला, कबिता यस्माली, राजेन्द्र श्रेष्ठ, बम बहादुर तामाङ, गंगा सिलवाल र अर्जुन अर्याल चयन भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: