Wed. Apr 17th, 2024

धादिङबेसिमा जारी डोरीतान प्रतियोगिताको फाइनल शनिबार हुने


धादिङ : धादिङबेसिमा शुक्रबार भएको डोरीतान प्रतियोगीताको फाइनल भोलि शनिवार हुने भएको छ ।

माध्यमिक विद्यालय स्तरीय डोरी तान प्रतियोगिताको सेमिफाइनल खेलमा देउराली मा वि र पशुपति मा वि बिचको प्रतिस्पर्धामा खेलाडिको विषयलाई लिएर विवाद भए पछि आयोजकले खेल स्थगित गराएको हो ।

खेल भोलि विहान ७ बजेबाट पुन सुचारु गरिने आयोजना डोरी तान संघ धादिङले जनाएको छ । प्रतियोगितामा जिल्ला भित्रका १७ विद्यालय सहभागी थिए । प्रतियोगितामा प्रथम, द्धितिय तृतिय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारद्धारा पुरस्कृत गरिने छ ।

About The Author

Loading...

अन्य समाचारहरु: