Sat. Jul 27th, 2024

धादिङ गल्छीका भिम बहादुर तामाङ लागुऔषध सहित पक्राउ

धादिङ –

धादिङको गल्छी गाउँपालिका वडा नं ५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङ लागूऔषध पोल्याण्ड सहित पक्राउ परेका छन् ।

गल्छीका तामाङलाई मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीबाट २ केजी अवैध लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: