Thu. May 23rd, 2024

कोरोना संक्रमणको नयाँ लहर आउने संकेत

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि चीनका मुख्य सहरमा लकडाउन गरिएको छ ।

भारतमा पनि केही दिनयता संक्रमण तीव्र बढेको छ र दैनिक थपिने संक्रमणको संख्या तीन हजारको हाराहारीमा पुगेको छ ।

बेलायत, न्युजिल्यान्ड र थाइल्यान्डमा भेटिएको ओमिक्रोन ‘एक्सई’ भेरियन्ट भारतमा देखा परेको छ, जुन ओमिक्रोन भेरियन्ट बीए–१ र बीए–२० भन्दा १० गुणा बढी संक्रामक मानिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: