Sat. Jul 27th, 2024

सिद्धलेकको अकलादेवी केन्द्रबाट नक सहित युवा पक्राउ

धादिङ- धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ३ को अकलादेवी मावि मतदान केन्द्र हाताबाट नक (हातको मुट्ठीमा लगाउने हतियार) एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय तहको निर्वाचन मतदान भइरहेको स्थलमा नाइनेस्टिक लिएर प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २८ वर्षको होम नारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: