Sat. Jul 27th, 2024

धुनिवेसी ३ को अध्यक्षमा कांग्रेसका प्रकाश हमाल विजयी

धादिङ – धादिङको धुनिवेसी नगरपालिका वडा नं. ३ को वडाअध्यक्षमा प्रकाश हमाल विजयी भएका छन् ।

गठबन्धवाट उम्मेदार बनेका हमलाले ९ सय ३५ मत ल्याए उनका प्रतिद्धन्दी नेकपा एमालेका बद्रिप्रसाद कंडेलले ४ सय ९२ मत ल्याए ।

हमाल २०७४ सालको स्थानिय तह निर्वाचनमा समेत निर्वाचित भएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: