Sat. Jul 27th, 2024

धादिङको धुनिवेसीसहित १७ ठाउँमा उदायो नेकपा एस

नेकपा एकीकृत समाजवादी पार्टीले हालसम्म देशको १७ स्थानीय तहमा जित निकालेको छ।

१ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीले जितेको हो। 

हेटौंडा उपमहानगर जितेको एकीकृत समाजवादीले इलामको सूर्योदय नगरपालिका, सप्तरीको सम्भुनाथ नगरपालिका, रौतहटको गौर नगरपालिका र राजदेवी नगरपालिका छन्।

यस्तै धादिङको धुनिबेसी नगरपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, चितवनको राप्ति नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकामा मेयर पद जितेको छ।

अब पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: