Mon. Feb 10th, 2025

बीच सडकमै ट्रक पल्टियो, नागढुंगा नौबिसे सडक एकतर्फी

धादिङ– नौबिसे नागढुंगा सडक एकतर्फी बनेको छ । भारतीय नम्बरको ट्रक सडकबीचमै पल्टिएर सडक छेकिएपछि सवारी संचालन एकतर्फी बनेको हो ।

पल्टिएको ट्रकको तेल पोखिएर सडकमा लत्पतिएपछि झनै समस्या थपिएको छ । सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

About The Author