Fri. Mar 29th, 2024

सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो

काठमाडौं – बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: