Tue. Mar 19th, 2024

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ गोरखाबाट संचालन भएका मुख्य मुख्य कार्यहरु

१. सम्भाग क : जलवायु र पोषणमैत्री कृषि प्रविधि अनुसरण र प्रसार
– ग्रामिण कखुरा प्रर्वद्धन कार्यक्रम
– बाख्रापालन प्रर्वद्धन कार्यक्रम
– दुग्ध उत्पादन प्रर्वद्धन कार्यक्रम
– कृषक पाठशाला (कृषि तथा पशुपन्छी) संचालन
– कृषकहरुबाट व्यवस्थापन हुने बोयर बाख्राको : Multiplier Herds/ Units स्थापना
– आयोजना लागु भएका गाँउपालिकाहरुमा Al Unit को स्थापना गरी पशु
– विउ उत्पादन समुहहरुलाई मुल विउमा सहयोग (धानु,गहुँ, मकै, कादो फापर, मुसुरो, सिमि, नश्लसुधार)
– विउ उत्पादक समुहहरुलाई मुल विउमा सहयोग (धान, गहुँ, मकै, फापर, मसुरो सिमी, मुङ्ग, मासु आलुको (tubers)
– कृषकहरुलाई उन्नत विउ वितरण (धान,गहुँ,मकै,कोदो,फापर,मसुरो, सिमि,मुङ्गु मासु आलु )
– NARC द्धारा CSA, यान्त्रीकरण , विषादी र अन्य रसायनको व्यवस्थापन जस्ता प्रविधिको विकास कृषि प्रविधि प्रमाणीकरण तथा प्रविधि प्रदर्शन कार्यक्रम
– कृषक समुह तथा अगुवा कृषकहरुलाई सीप विकास तालिम, अभिमुखीकरण तथा अवलोकन भ्रमण
२. सम्भाग ख : बजारको पहुँच तथा जोखिम व्यवस्थापनबाट आय आर्जन र विविधिकरण
– पुरक अनुदान कार्यक्रम
– ग्रामीण बजार, संकलन केन्द्र तथा हाटबजारहरुको सुधार
– प्रशोधन तथा व्यस्थापन संरचनाहरुको निमार्णमा सहयोग
– Farm Business school संचालन
– Productive Alliance Multi–stakeholder Dialogue platform को गठन
– कृषि व्यवसाय, बजार व्यवस्थापन, तथा बजार सूचनामा समुह उद्यमी, सहकारीहरुको क्षमता अभिवृद्धि
३. सम्भाग ग : पोषण सुरक्षामा सुधार
– साना अनुदान कार्यक्रम
– घरबारी पोषण बगैचा कार्यक्रम
– पोषण पाठशाला संचालन
– पोषण शिक्षा, जनचेतनामा सुधार तथा पोषण सम्बन्धि अभिमुखिकरण
– आमा तथा अन्य समुहहरुलाई पौष्टिक खाद्य परिकार बनाउने स्कुल – घरबारी पोषण बगैचा स्थापना आदि सम्बन्धी अभिमुखिकरण तथा सीप विकास तालिम

About The Author

Loading...

अन्य समाचारहरु: