Sat. Jul 27th, 2024

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी धुनिवेसीलाई

धादिङ– धादिङ जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी धुनिवेसी नगरपालिकाले जितेको छ । विभिन्न खेल विधाको गोल्ड मेडलको आधारमा सहभागी टिम मध्य सबै भन्दा धेरै १५ गोड मेडल ल्याई धुनीबेसीले उपाधी जितेको हो ।

यस्तै अंक स्कोरको आधारमा नीलकण्ठ नगरपालिका १४ अंक सहित दितिय भएको छ भने १० औं राष्ट्रपति रनिङ शिल्डको विजेता बेनीघाट रोराङ तेस्रो स्थानमा झरेको छ । तेस्रो स्थान सुरक्षित गरेको बेनीघाट रोराङले ८ गोल्ड मेडल ल्याएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: