Sat. Jul 27th, 2024

धादिङ, चितवन र मकवानपुरमा भदौ २२ गते सार्वजनिक विदा

धादिङ – बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार धादिङ, चितवान र मकवानपुरमा भदौ २२ गते सार्वजनिक बिदा हुने भएको छ ।

चेपाङ समुदायले मनाउने न्वागी छोनाम पर्वको भदौं २२ गते परेकोले यी तनि जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चेपाङहरुहरुको बाक्लो बसोवास रहेको चितवन, धादिङ, मकवानपुर, गोरखा लगायतका जिल्लामा चेपाङहरुले २०५५ सालदेखि हरेक वर्ष भदौ २२ गते छोनामका नामले समेत चिनिने न्वागी पर्व माउँदै आएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: