Sat. Jul 27th, 2024

काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाको अग्रता

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

कांग्रेसका उम्मेदवार गगन थापाले ६ सय ६८ पाएका छन्। त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ६ सय ३३ मत ल्याएको छ।

अहिलेसम्म १५ सय ११ मत गणना भएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: