Sat. Jul 27th, 2024

धादिङ-१ मा हजार मत गन्दा २७ मत बदर

धादिङ– एक हजार ५ मत गन्दा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ४ सय ७० मत पाएका छन् ।

प्रत्यासी नेकपा एमालेका भुमी प्रसाद त्रिपाठीले ४ सय २७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले ४७ मत पाएका छन् । यसले गठबन्धनका उम्मेदवार अगाडी देक्गिएको छ । २९ मत बदर भेटिएको छ ।

यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: