
धादिङ– ‘मलेखुमाछा’ खट्टापिरो भाव सहितको लोकदोहोरी गित बजारमा आएको छ ।
धादिङको मलेखुका भरत बराकोटीको शब्द रहेको गीतमा बसन्त थापा र सुमित्रा तामाङले स्वर दिएका छन् ।
मालाश्री स्टुडियोले तयार पारेको ‘मलेखु माछा’ गीत बसन्त थापाको युटुव च्यालन मार्फत सार्वजनिक गरिएको छ । गीतको अभिनयमा बसन्त थापा, सारिका केसी र पुजन राई मुख्य भुमिकामा छन् ।
यो गीतले मलेखुको माछाको प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
गीत हेर्न तलको लिङ्कमा click गर्नुहोस्
Loading...