Fri. Jul 12th, 2024

सोमलाल सुवेदी मुख्यसचिवमा नियुक्त

Som-lal-subedi
काठमाडौं – नेपाल सरकारको मुख्‍य सचिवमा सोमलाल सुवेदी नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्रीपरिषदको निर्णयले सुवेदीलाई नियुक्त गरेको हो ।

सुवेदी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव हुन्।

लीलामणि पौडेलले साउन २३ गतेदेखि अवकाश पाउने भएकाले उनी विदामा बसेका छन् । सुवेदी २३ गतेसम्म कामु मुख्य सचिवका रुपमा रहनेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: