Sat. Jul 27th, 2024

संघीय शिक्षा ऐनको विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक सदनमा लैजाने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, आजको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा। डा। अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: