Sat. Jul 27th, 2024

चेपाङहरुको राष्ट्रिय पर्व भोली मनाउर्दै, तीन जिल्लामा सार्वजनिक बिदा

मकवानपुर, चितवन र धादिङमा भोली सार्वजनिक बिदा दिएको छ । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी छोनामको अवसरमा बाग्मती प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

बाग्मती प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङ चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि बिदा दिइएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गंगानारायण श्रेष्ठले बताए।

About The Author

Loading...

अन्य समाचारहरु: