Sat. Jul 5th, 2025

कोसोक नेपाललाई कर्मचारी आवश्यकता

(प्रथम पटक प्रकाशित मिति : २०७२।०४।२६)

परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपालले युनाइटेट मिसन टु नेपाल धादिङ क्लष्टरको साझेदारी र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा धादिङको बसेरी, मूलपानी र फूलखर्क गाविसमा सञ्चालन गर्न लागिएको परिवार नियोजन सेवा प्रवद्र्धन कार्यक्रमका लागि निम्नानुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिबाट ७ दिन (सात दिन) भित्र आवेदन दिनुशुन अनुरोध गरिन्छ ।

पद : परिवार नियोजन सहजकर्ता
पदसंख्या : १ (एक जना)
योग्यता : अहेब/अनमी (एक वर्षको कार्यअनुभव) वा हेअ/स्टाफ नर्स
सम्पर्क मिति : २०७२।०४।३२
परिक्षाको किसिम : लिखित र अन्तर्वार्ता
प्राथमिकता : कार्यअनुभव भएका, पछाडी पारिएका, दलित, महिलाहरुलाई प्राथमिकता दिइने छ ।
तलव : तलव सुविधा संस्थाको नियमानुसार हुनेछ ।

पदपूर्ति समिति
परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपाल

About The Author

अन्य समाचारहरु: