Thu. May 15th, 2025

चलचित्र ‘दिमाग खराब’लाई ‘युनिभर्सल’ प्रमाणपत्र

काठमाडौं –निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्रसहित प्रदर्शन अनुमति दिएको छ । बोर्डले फिल्मको रनटाइम २ घण्टा २९ मिनेट ३१ सेकेण्ड तय गरिदिएको छ ।

फिल्मको कदृश्य र संवादमा समितिले आपत्ति जनाएको छैन । निश्चलका अघिल्ला फिल्मका केही दृश्य र संवादमा बोर्डले आपत्ति जनाएको थियो । ६ वर्षपछिको पुनरागमनमा भने निश्चललाई समितिबाट राहत मिलेको छ ।

About The Author

अन्य समाचारहरु: