Sat. Jul 27th, 2024

इंग्ल्याण्डले पाकिस्तानलाई दियो ३ सय ३८ रनको विशाल लक्ष्य

काठमाण्डौ – टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनायो । उसका लागि बेन स्टोक्सले ८४, जोय रुटले ६० र जोनी ब्रेस्टोले ५९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका हरिस रौफले तीन तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वासिमले दुइरदुई र इफ्तिक अहमदले एक विकेट लिए । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ । जुन असम्भव जस्तै देखिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: