Sat. Jul 27th, 2024

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाण्डौ– सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज स्थिर छ । हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: