Sat. Jan 18th, 2025

बंगलादेशी क्रिकेट कप्तान शाकिब अल हसन सांसदमा निर्वाचित

बंगलादेशका राष्ट्रिय क्रिकेट टिमका कप्तान शाकिबअल हसन आम निर्वाचनमा निर्वाचित भएका छन् । उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट मगुराको पश्चिमी सहरबाट चुनावमा निर्वाचित भएका हुन् ।

उनले १ लाख ५० हजार बढी मतान्तरले चुनाव जितेका बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । शाकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन् । उनी बंगलादेशी क्रिकेटका अलराउन्डर हुन् ।

About The Author

अन्य समाचारहरु: