Sat. Jul 27th, 2024

पहाडी क्षेत्रको मौसम आंशिक बदली

काठमाण्डौ -आज देशका पहाडी केही क्षेत्रको मौसम आंशिक बदली रहेको छ ।

हिजोअस्तिको तुलनामा आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: