Sat. Jul 27th, 2024

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख १८ हजार चार सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।शुक्रवार सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: