Sat. Jul 27th, 2024

चलचित्र ‘महाजात्रा’मा हरिवंशको भिलेन अवतार

काठमाडौं – यसअघि नै सार्वजनिक पोस्टरमा फिल्म ‘महाजात्रा’मा हरिवंश आचार्यलाई खलपात्रको अवतारमा प्रस्तुत गरिएको थियो । निर्माताले बिहीबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै कौतुलहता सिर्जना गर्ने प्रयत्न गरेका छन् ।

यो फिल्ममा भिलेन बनेका आचार्य नयाँ पोस्टरमा झुम्म दाह्री पालेको स्वरुपमा छन् । रविन्द्रसिंह बानियाँ, विपिन कार्की र रविन्द्र झालाई पनि पोस्टरमा चित्रण गरिएको छ ।

निर्माताले सुरुदेखि नै हरिवंशलाई पब्लिसिटीको केन्द्रमा राखेको देख्न सकिन्छ । अघिल्लो पोस्टरमा हरिवंश ह्वीलचेयरमा बसेको क्यारेक्टरमा देखिएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: