Mon. Oct 28th, 2024

आर्थिक वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण हुन्छ:अर्थमन्त्री महत

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने बताएका छन् । शुक्रबार मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् ।

आर्थिक वृद्धि उच्च हुन उच्च प्रतिफल दिने आयोजनामा ऋण लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

स्रोतको सुनिश्चित नगरी ठेक्का लगाउने प्रवृत्तिले गर्दा समस्या निम्त्याएको उनको भनाइ छ । त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: