Sat. Jul 27th, 2024

एसियन फुटबल कप :उपाधिका लागि जोर्डन र कतार भिड्दै

काठमाण्डौ – एएफसी एसियन कप फुटबलको उपाधिका लागि आज आयोजक देश तथा डिफेन्डिङ च्याम्पियन कतार र जोडर्न खेल्दैछन् । फाइनल खेल भरे राति पौने ९ बजे शुरु हुनेछ ।

जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा प्रवेश गरेको हो । कतारले यसअघि पनि उपाधि जितिसकेको छ । सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोलले र घरेलु टोली कतारले इरानलाई ३–२ गोलले हराएका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: