Sat. Jul 27th, 2024

‘पोएट आइडल’को सिजन २ सोमबारदेखि प्रशारण हुने

काठमाडौैं – कविताबारेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो शो आगामी सोमबारदेखि प्रसारण हुने जानकारी दिइयो ।

जसअनुसार हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मंगलबार राती ९ बजेदेखि प्रसारण हुनेछ । उक्त प्रेसमिटमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: