Mon. Jan 13th, 2025

५७ लाख बालबालिका लक्षित दादुरा–रुबेला खोप अभियान चलाइँदै

काठमाडौं – सरकारले आउँदो फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: