Wed. May 15th, 2024

सुनको भाउ तोलमा पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुनकोे भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: