Mon. Jan 13th, 2025

सुनकोे भाउ घट्यो

काठमाण्डौ – सुनचाँदीकोे भाउ आज घटेको छ ।

हप्ताको पहिलो दिन हिजो तोलाको एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: