Mon. Oct 28th, 2024

आइएमई पेबाट बुढासुब्बा गोल्ड कप हेर्नका लागि टिकट काट्न सकिने

काठमाडौं -धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।

शनिवारदेखि सुरु भएको बुढासुब्बा गोल्ड कप फुटबल हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

About The Author

अन्य समाचारहरु: