Tue. Apr 16th, 2024

अष्ट्रेलियामा हुने ‘होली हंगामा’मा दीपक लिम्बू र अन्नु चौधरीको प्रस्तुति

काठमाडौं -होली पर्वको अवसर पारेर अष्ट्रेलियामा कन्सर्ट हुने भएको छ । मार्च २३ मा सिड्नीमा हुने ‘होली हंगामा(२०२४’ मा गायक दीपक लिम्बू, भोजपुरी गायक रितेश पाण्डे, मैथिली गायक जागेश ठाकुर, गायिका अन्नु चौधरी र जेनिशा गौतमले प्रस्तुति दिनेछन् ।

कार्यक्रम शनिबार साँझ साढे ५ बजेदेखि राति अबेरसम्म चल्ने आयोजक संस्था एसोसिएसन अप नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) का अध्यक्ष रन्जित साहले जानकारी दिए ।

एन्टाले सिड्नीमा नेपालको तराई(मधेश क्षेत्रमा विशेष मनाइने छठ, होली लगायत चाडपर्वहरुमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: