Sat. Jul 27th, 2024

प्रतितोला २४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं– आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज तेजावी सुनको प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: