Sat. Jul 27th, 2024

सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले घट्यो

काठमाण्डौ – २०८१ सालको पहिलो कारोबार दिन सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आइतवार तोलाको एक लाख ३६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: