Sat. Jul 27th, 2024

एमाले धुनिवेशी नगर कमिटीको अध्यक्षमा दिनेश बास्कोटा निर्वाचित

धादिङ – नेकपा एमाले धुनिवेशी नगर कमिटीको अध्यक्षमा दिनेश बास्कोटा निर्वाचित भएका छन् । बुधबार सम्पन्न दोश्रो नगर अधिबेशनबाट बास्कोटा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा मगल कुमार भ्लोन, सचिवमा प्रदीअ कुंवर, उपसचिवमा खुल्लातर्फ बिष्णु गुरुङ र उपसचिव महिलातर्फ रमिला भट्ट निर्वाचित भएका छन् ।

आकांक्षीहरुबीच सहमति हुन नसकेपछि उपसचिव महिला बाहेक अन्य पदाधिकारीका लागि मतदान भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: