Mon. Oct 28th, 2024

सुनको भाउ तोलामा आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – लगातार तीन दिनसम्म घटबढ नभएको सुनको भाउ आज भने छ सय रुपैयाँले बढेको छ ।

आज सुन छ सय रुपैयाँले बढेर तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तीन दिनयता सुनको भाउ स्थिर रहेर एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

About The Author

अन्य समाचारहरु: