Mon. Oct 28th, 2024

१७ वर्षमुनिको एसियन कप छनोटमा समूह ‘एफ’ मा नेपालसँगै जापान र कतार

काठमाण्डौ – एएफसी १७ वर्षमुनिको एसियन कप फुटबल छनोटमा नेपाल समूह ुएफु मा परेको छ ।

आज भएको ‘ड्र’ मा नेपाल छनोटको समूह ‘एफ’ मा परेको हो । यो समूहमा नेपाल, जापान, कतार र मङ्गोलिया रहेका छन् । यो समूहका सबै खेल कतारले आयोजना गर्नेछ ।

छनोट खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ । जापान प्रतियोगिताको साविक विजेता टोली हो । थाइल्यान्डमा गएको वर्ष भएको प्रतियोगितामा जापानले दक्षिण कोरियालाई हराउँदै उपाधि जितेको थियो ।

About The Author

अन्य समाचारहरु: